112
काठमाडौं। लकडाउन खुकुलो भएपछि राजधानी फर्कनेको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक गाडी चलेका छैनन् तर निजी यातायात साधनले नागढुंगामा जाम हुन थालेको छ । अन्य नाकाबाट पनि यसरी नै सवारीसाधनको ताँती लागेको छ ।
लस्करका लस्कर काठमाडौं भित्रिनेको संख्या बढेसँगै उपत्यकामा कोरोना भाइरस संक्रमित बढ्ने क्रम पनि बढेको छ ।