141
काठमाडौं । लामो समयदेखि वहस र विवादमा पर्दै आएको एमसीसीबारे निर्णय गर्न आज (आइतबार) सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । उनले आज मुख्य गरी यहि एजेण्डामा छलफल हुने जानकारी दिए ।