184
सरकारले कर,घरबेटीले भाडा माग्न थाल्यो
के दिन हो भोको पेटले खाना माग्न थाल्यो
लक डाउनले बिल्ली बाठ पार्ने भयो अबत
स्कुलले फिस र साहुले पैसा माग्न थाल्यो