Feature 1 थप दुई जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 285 285Shares काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post रोटरी काठमाडौं द्ववारा स्वास्थ्य मन्त्रालयलाई स्वाब संकलन बुथ हस्तान्तरण next post स्वदेशमा हुने स्वदेशमै बिदेशमा हुने बिदेशमै सेवामा खटीरहेका छन एन आर एन ए युएईका टिम You may also like मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... १५ मिनेट अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल ३९ मिनेट अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... ४८ मिनेट अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते ३ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... ३ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... ४ घण्टा अगाडि परमा एकादशी व्रत आज : भगवान विष्णु र... ४ घण्टा अगाडि बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो,... १७ घण्टा अगाडि नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामै... १ दिन अगाडि अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले... १ दिन अगाडि