Feature 1 थप दुई जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 251 251Shares काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post रोटरी काठमाडौं द्ववारा स्वास्थ्य मन्त्रालयलाई स्वाब संकलन बुथ हस्तान्तरण next post स्वदेशमा हुने स्वदेशमै बिदेशमा हुने बिदेशमै सेवामा खटीरहेका छन एन आर एन ए युएईका टिम You may also like नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... १० घण्टा अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... २१ घण्टा अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... २१ घण्टा अगाडि झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा १ दिन अगाडि कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... १ दिन अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... १ दिन अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू २ दिन अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित २ दिन अगाडि ७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’... २ दिन अगाडि आजको प्रतिनिधिसभा बैठक : अर्याल सभामुखमा निर्वाचित भएको... २ दिन अगाडि