148
विराटनगर । उदययपुरमा एकैपल्ट कोरोना भाइरस संक्रमण पुष्टि भएका १२ भारतीयको विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।
उनीहरुलाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको प्रदेश–१ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी गराएका छन् ।