127
ललितपुर। प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका ६ जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ का माइला दाइ जयन्द्र चन्दसहित ६ जनालाई ललितपुरको मानभवनबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई जानकारी दिएका छन् ।