189
			
		
		
			
            
				            
			
			        
    बुटवल।ग्लोबल आइएमई लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त हुनुभएको छ। गत शनिवार बसेको संचालक समितिको बैठकले उहालाई नायव प्रमुख कार्यकारी अधिकृत गरेको हो।
उँहा २०६२ सालमा छिमेक विकास बैंकबाट अन्य लघु वित्तको अनुभव सम्हाल्दै मुक्तिनाथ विकास बैंक हुँदै चौतारी लघुवित्तमा नायव कार्यकारी अधिकृतका रूपमा रहनुभएको थियो ।
उँहाले चैत ३ गते सोमबारबाट कार्यभार ग्रहण गर्नुभएको छ ।
 
			        

 
												 
														

