कोरोनाको आशंकामा लुम्बिनी अस्पतालमा भर्ना गरिएका युवाको रिपोर्ट ‘ नेगेटिभ ‘

by समतल अनलाइन
157Shares

बुटवल। गत बिहीबार कोरोनाको आशंका गरिएका बुटवलका एक युवाको कोरोनाको संक्रमण नभएको पुस्टि भएको छ।

आशंका गरिएका युवाको सम्पूर्ण रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा २१ बर्षीय युवाको नेगेटिभ रिपोर्ट आएको डा.सुदर्शन थापाले जानकारी दिनुभयो।

Facebook Comments

You may also like