Feature 1राजनैतिक समाचार सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 314 314Shares काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहीबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अनौपचारिक रुपमा मन्त्री बाँस्कोटाको राजीनामा आएको जानकारी गराएका हुन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु next post समृद्ध प्रदेश निर्माणकालागि पुरानो मनस्थिती त्यागौं : मुख्यमन्त्री पोखरेल You may also like भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय... २ घण्टा अगाडि रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज २ दिन अगाडि मनसुनको प्रभाव बढ्दै, विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना २ दिन अगाडि विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न... २ दिन अगाडि सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्ताव २ दिन अगाडि बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा २ दिन अगाडि मौसम विभागको पूर्वानुमान: कोशीदेखि गण्डकीसम्म वर्षा, लुम्बिनी–सुदूरपश्चिममा गर्मी... ३ दिन अगाडि सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ ३ दिन अगाडि लुम्बिनी प्रदेशसभामा आज बजेटमाथि सैद्धान्तिक छलफल हुँदै ४ दिन अगाडि यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका ४ दिन अगाडि