Feature 1 शुक्रबार मुलुकभर सार्वजनिक बुदा हुने by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 269 269Shares काठमाडौं । भाेलि शुक्रबार मुलुकभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post संचार मन्त्रि अडियो प्रकरण : कांग्रेसद्वारा सञ्चारमन्त्रीको राजीनामा माग next post मनोज गजुरेलले सञ्चारमन्त्रीको अडियो प्रकरणमा दिए ७० करोडको दनक You may also like एफएनजे कर्पोरेट कपको फाइनलमा एनआईईएफ र नेपाल इन्जिनियर्स... १२ मिनेट अगाडि बुटवलमा राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता सुरु, १००... १५ मिनेट अगाडि प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ उपसचिव खटाइयो २४ मिनेट अगाडि राष्ट्रपति पौडेलले बोलाए संघीय संसद्को दुवै सदनको अधिवेशन ३७ मिनेट अगाडि लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मालाई तीन दिन हिरासतमा... ४७ मिनेट अगाडि सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ ४८ मिनेट अगाडि जबरजस्ती करणीको अभियोगमा कैलाली र संखुवासभाबाट दुई जना... ५ घण्टा अगाडि सवारी ठोक्किँदा १२ जना घाइते, यातायात पुनः सञ्चालनमा ११ घण्टा अगाडि ओली र लेखकको पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई... १३ घण्टा अगाडि देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको... १४ घण्टा अगाडि