136
काठमाडौं। सर्वोच्च अदालतले ३ महिनाअघि ६ वटा प्रदेशका कानून खारेज गरेपछि पारिश्रमिक लिन नपाएका जनप्रतिनिधिलाई पहिलेभन्दा झन् धेरै दिने गरी ऐन संशोधनको तयारी गरिएको छ ।
पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जान समेत छाडेका छन् ।
previous post