148
दुवई। युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ ।
दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा र बाढी आएपछि विमानका कैयौं उडानमा ढिलाइ वा रद्ध गरिएको थियो । खकतिपय विमानले रुट बदलेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार कैयौं उडान १२ देखि १४ घण्टा ढिला भएका थिए ।
previous post