205
मानिसले मानिस वा अन्य जनावरलाई बन्धक बनाएको त सुनेकै हो । तर, बिरालोले मानिसलाई बन्धक बनाएको सुन्दा आश्चर्य लाग्न सक्छ ।
अमेरिकामा एक दम्पत्तिले प्रहरीलाई फोन गरेर आफूहरु थुनिएको बताएका थिए ।
बिरालोको नियन्त्रणबाट बाहिर आउँदा आफुहरुमाथि नै हमला गरेको प्रहरीलाई बताएका थिए । आफ्नो पतिलाई बिरालोले हमला गरेको बताउँदै प्रहरीलाई जानकारी दिएकी थिइन् । ती महिलाले आफैले पालेको बिरालोले आफ्नो पतिलाई बन्धक बनाएको बताउँदै यस्तो अप्ठ्यारो स्थितिमा कसलाई सहयोग माग्ने सम्झन नै नसकेकोले प्रहरीलाई खबर गरेको बताएकी छिन् ।
previous post