219
एजेन्सी- रुसले ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइलको पहिलो ‘रेजिमेन्ड’ तयार गरेको छ । यसलाई रुसको उराल्स्मा परिचालन गर्ने सम्भावना रहेको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक क्षमतायुक्त मिसाइल ध्वनीभन्दा २० गुणा तीव्रगतिमा जानसक्ने र यसबाट अरु मुलुकभन्दा रुसलाई अगाडि लैजान मद्दत पुगेको बताएका छन् ।
previous post