गण्डकी प्रदेश पुस १५ गते गण्डकी प्रदेशमा बिदा by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 183 Shares काठमाडौं। गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ। तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। तमु समुदायले ल्होसारमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post पहिलो पाइला नेपाल बुटवलद्वारा ६० विद्यार्थीलाई झोला वितरण next post रुसले तयार पार्यो ध्वनीभन्दा तीव्र गतिको मिसाइल You may also like नागरिकका आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश... ५ महिना अगाडि गण्डकीका तीन वटै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित १ वर्ष अगाडि नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय प्रथम भेला सम्पन्न... २ वर्ष अगाडि गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै २ वर्ष अगाडि गण्डकी प्रदेशका तीन मन्त्रीले लिए शपथ २ वर्ष अगाडि नवौं राष्ट्रिय खेलकुद : उदघाटनमा नै तीन करोड... ३ वर्ष अगाडि नवौं राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड... ३ वर्ष अगाडि नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि... ३ वर्ष अगाडि पोखराका मेयर आचार्यको सम्पत्ति : ४३ करोड ६१... ३ वर्ष अगाडि आलोचनापछि नेताका आफन्तको नाममा छुट्याइएको बजेट फिर्ता ३ वर्ष अगाडि