193
काठमाडौं । ट्रकको ठक्करबाट काठमाडौंको गुर्जुधारमा १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वत घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर केसी छन् । प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई नम्बर नखुलेको ठक्कर दिएको थियो ।
आफन्तका अनुसार केसी आफ्ना छोरालाई स्कूल पुर्याउन जाँदै दिए । मृतक अर्जुनका छोरा भने घाइते छन् । स्थानीयका अनुसार उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।
previous post