एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

by समतल अनलाइन
25Shares

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक पूरा गरेका छन्।

आशिफले १०३ बलमा चार छक्का र आठ चौकाको मद्दतमा शतक पूरा गरेका हुन्। उनको शतकसँगै नेपालले दुई विकेटको क्षतिमा ३४ ओभरको समाप्तिमा १८५ रन बनाएको छ।

You may also like