सुरुङमा फसेका थप एकजनाको उद्धार, मेकानिकल सुपरभाइजर कबीर महर्जन बाहिर निकालिए

by समतल अनलाइन
44Shares

काठमाडौं । सुरुङभित्र फसेका थप एकजनाको उद्धार गरिएको खबर प्राप्त भएको छ। उद्धार हुनेमा कबीर महर्जन रहेका छन्। महर्जन सुरुङ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ।

यसअघि सञ्जय शाहको पनि उद्धार गरिएको थियो। शाह मेकानिकल फोरम्यानका रूपमा कार्यरत हुनुहुन्छ।

सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको खोज तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।

You may also like