रोल्पामा गएराती भूकम्पको धक्का महसुस

by समतल अनलाइन
27Shares

काठमाडौँ । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

You may also like