सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
96Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ४२४० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४२०० मा कारोबार भएको थियो ।

You may also like