24
काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो ।
त्यस्तै सभामुख अर्यालले बैशाख ३० गते नीति तथा कार्यक्रममाथि छलफल हुने र सोहि दिन प्रधानमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।



