सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
24Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ४८१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९१५ मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds