काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
सचिव दिनेश थापामगर बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ ।