उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

by समतल अनलाइन
66Shares

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाकाे प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । यद्यपि औपचारिक घाेषणा हुन भने बाँकी छ।

You may also like

This will close in 0 seconds