Feature 1राजनैतिक समाचारसमाचारसमाचार नेपाल रास्वपाको सचिवालय बैठक आज बस्दै by समतल अनलाइन ३ हप्ता अगाडि written by समतल अनलाइन ३ हप्ता अगाडि 162 162Shares काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ । बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै next post निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै कांग्रेस, चैत ३ भित्र प्रतिवेदन बुझाउन निर्देशन You may also like नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... ५ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : १० मोटरसाइकल नियन्त्रणमा १३ घण्टा अगाडि युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित १४ घण्टा अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... १५ घण्टा अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... १६ घण्टा अगाडि झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा १ दिन अगाडि कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... १ दिन अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... १ दिन अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू १ दिन अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित १ दिन अगाडि