Feature 1समाचार एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी by समतल अनलाइन ४ महिना अगाडि written by समतल अनलाइन ४ महिना अगाडि 157 157Shares काठमाडौं ।तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post चितवन-२ बाट रवि लामिछाने निर्वाचित next post काठमाडौंका १० वटै सिटमा रास्वपाको ‘क्लिनस्विप’ You may also like रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज २१ घण्टा अगाडि मनसुनको प्रभाव बढ्दै, विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना २२ घण्टा अगाडि विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न... १ दिन अगाडि सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्ताव १ दिन अगाडि बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा २ दिन अगाडि मौसम विभागको पूर्वानुमान: कोशीदेखि गण्डकीसम्म वर्षा, लुम्बिनी–सुदूरपश्चिममा गर्मी... २ दिन अगाडि सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ २ दिन अगाडि लुम्बिनी प्रदेशसभामा आज बजेटमाथि सैद्धान्तिक छलफल हुँदै ३ दिन अगाडि यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका ३ दिन अगाडि आजको मौसम: पहाडमा चट्याङसहित वर्षा, तराईमा बढ्दो गर्मी ३ दिन अगाडि