एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवल ८ बाट गरे मतदान

by समतल अनलाइन
69Shares

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवल ८ बाट गरे मतदान
बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छ ।

एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट पहिलो मतदान पौडेलले गरे ।

रुपन्देही २ बाट नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे पनि उम्मेदवार छन । यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन ।

You may also like