यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)

by समतल अनलाइन
50Shares

काठमाडौं।मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरेको छ।

हजारौँ समर्थक र मतदाता उतारेर कांग्रेसले जनकपुरधामबाट ठूलो चुनावी सभाको सुरूवात गरेको हो ।

कांग्रेसले यही सभाबाट आगामी फागुन २१ गतेको चुनावका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गर्दैछ ।

यो सभामा सभापति गगन थापा लगायत शीर्ष नेताहरू सहभागी भएका छन् ।

कांग्रेसको चुनावी घोषणापत्रलाई यस पटक प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा २ लाख कार्यकर्ता उतार्ने कांग्रेसको दाबी थियो ।

You may also like

This will close in 0 seconds