पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार खराब नतिजा भोग्नुपर्ने आईसीसीको चेतावनी

by समतल अनलाइन
55Shares

काठमाडौं। पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ। त्यहाँको सरकारले आधिकारिक ट्वीटर (एक्स) मार्फत् पाकिस्तानले विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो।

विश्वकपका लागि श्रीलंका गए पनि भारतविरुद्धको खेल नखेल्ने त्यहाँको सरकारले जनाएको हो।

विश्वकप अन्तर्गत भारतसँग हुने फेब्रुअरी १५ खेल नखेल्ने घोषणा पाकिस्तानले गरेको हो। यता आईसीसीले भने भारतसँगको खेल बहिष्कार गरे नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ६ : ४७ बजे

प्रतिक्रिया

भर्खर
कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको

Logo
Logo Logo Logo Logo Logo Logo Logo Logo
पेभलियन मिडिया प्रा.लि
ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

सम्पादक: संकेत कोईराला

फोन नं: +९७७-१-५३४९१५८

ई-मेल: [email protected]

हाम्रो बारे

साइट नेविगेशन
होम
समाचार
अन्तर्राष्ट्रिय
आर्थिक
जीवनशैली
फिचर
प्रवास
धर्म
ट्राभल
विचार
स्वास्थ्य
मनोरञ्जन
इमिग्रेसन
रोजगार
देश
खेलकुद
सूचना
राजनीति
राशिफल
भिडियो
पोडकास्ट
युटिलिटिज
विदेशी मुद्रा
सुन/चाँदी
हावा गुणस्तर सूचकांक
मौसम
तरकारी
नेपाली क्यालेन्डर
Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0

You may also like