डडेलधुरा पुगे बालेनः ‘सुदूर अब टाढा छैन’

by समतल अनलाइन
62Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन् ।

बुधबार डडेलधुरा पुगेका बालेनले हिउँ परेको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै सुदूरपश्चिम अब ‘दूर’ नभएको सन्देश दिएका हुन् ।

उनले सुदूरपश्चिमका जनताप्रति माया र आत्मीयता व्यक्त गर्दै स्थानीय भाखामै सन्देश लेखेका छन् । बालेनले फेसबुकमा लेखेका छन्–
‘सुदूर अब दुर नाई,
झिकै झिकै माया तम्लाई ।’

You may also like