359
			
		
		
			
            
				            
			
			        
    बुटवल । नेपाल विज्ञापन संघ (आन)को प्रदेश नं. ५ को संयोजकमा गौतम भूसाल चयन भएका छन् ।

संघको कार्यसमितिको निर्णय अनुसार भूसाललाई संघका अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन संघ प्रदेश नं ५ को संयोजकको रुपमा घोषणा गरेका हुन् ।
भूसाल बुटवल स्थित ग्लोबल मिडिया सोलुशनका प्रबन्धक निर्देशक हुन् । उनी विगत १२ बर्षदेखि सञ्चार तथा विज्ञापन क्षेत्रमा कार्यरत छन् ।
 
			        

 
												 
														

