450
दमक, साउन २४ । झापाको कमल गाउँपालिका–१ का एक युवकले चिर्पट प्रहार गरी आफ्ना बुवाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा शुक्रबार विहान सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।
previous post