87
काठमाडौँ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन्।
आज बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी भएनन् ।नेताहरूका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सात वटै प्रदेशका सभापतिहरू बोलाइएको थियो।
महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन् । उनीहरूले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।



