Feature 1राजनैतिक समाचारसमाचार एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने by समतल अनलाइन ६ महिना अगाडि written by समतल अनलाइन ६ महिना अगाडि 196 196Shares काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ । भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो । काठमाडौँको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कार्यकर्तालाई ओलीको निर्देशन : एक हप्ताभित्र सुरक्षा टिम बनाउनू next post आर्थिक सुधारको ढोका निर्वाचनबाटै खुल्छ : अर्थमन्त्री You may also like मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... १ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल १ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... २ घण्टा अगाडि एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण ३ घण्टा अगाडि ज्ञानपुञ्ज विद्यालयमा नमूना संसद् अभ्यास, विद्यार्थीलाई संसदीय प्रक्रियाको... ४ घण्टा अगाडि नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते ४ घण्टा अगाडि आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री... ४ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, विभिन्न प्रदेशमा चट्याङसहित... ४ घण्टा अगाडि परमा एकादशी व्रत आज : भगवान विष्णु र... ४ घण्टा अगाडि बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको रहस्य खुल्यो,... १७ घण्टा अगाडि