Feature 1राजनैतिक समाचारसमाचार एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने by समतल अनलाइन ४ महिना अगाडि written by समतल अनलाइन ४ महिना अगाडि 170 170Shares काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ । भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो । काठमाडौँको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कार्यकर्तालाई ओलीको निर्देशन : एक हप्ताभित्र सुरक्षा टिम बनाउनू next post आर्थिक सुधारको ढोका निर्वाचनबाटै खुल्छ : अर्थमन्त्री You may also like नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... ५ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : १० मोटरसाइकल नियन्त्रणमा १३ घण्टा अगाडि युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित १४ घण्टा अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... १५ घण्टा अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... १५ घण्टा अगाडि झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा १ दिन अगाडि कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... १ दिन अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... १ दिन अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू १ दिन अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित १ दिन अगाडि