यस्तो छ आजको मौसम पूर्वानुमान

by समतल अनलाइन
19Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथ हिमाली भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मूख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

You may also like

This will close in 0 seconds