88
धादिङ । मुग्लिङ-काठमाडौँ सडकखण्डको जवाङ खोलामा दुई वटा यात्रू बस ठोक्किएका छन् ।
बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा फोरेर स्थानीय, अन्य बसका यात्रू र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । विपरित दिशाबाट आएका बस एक आपसमा ठोक्किएको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।



