दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

by समतल अनलाइन
64Shares

काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

You may also like

This will close in 0 seconds