काठमाडौं । पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन् । नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष असर …
विजनेस
-
-
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको खाद्य मेलामा परम्परागत र पोषिला खाद्य वस्तु प्रति उपभोक्ताको आकर्षण बढेको छ । “परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि …
-
Feature 1विजनेस
घरेलु साना तथा औद्येगिक महोत्सव , अल्लोको कपडामा दर्शकको ध्यान
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुधबार बाट बुटवलमा सञ्चालन भएको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा अल्लोको कपडामा दर्शकहहरुको ध्यान खिचेको छ । नेपाल घरेलु तथा …
-
पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली बुटवल। आजदेखी बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव सञ्चालन हुँदैछ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ । …
-
बुटवल ।सोमबार बसेको मन्त्रीपरिषद बैठकले मेला महोत्सव नगर्ने निर्णय गरेपनी फागुन २१ देखि चैत्र २ गते सम्म बुटवलमा सञ्चालन हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि …
-
काठमाडौं। भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए …
-
बुटवल । ‘मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल पार्नको लागि अन्तरक्रिया …
-
प्रदेश नं. ५विजनेस
बुटवलमा फेरि थपियो अर्को महत्वपुर्ण पर्यटकीय गन्तब्य
by समतल अनलाइनby समतल अनलाइनमुख्यमन्त्रीद्वारा तालमा डुंगा शुभारम्भ बुटवल । बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका …
-
विजनेस
श्री नमुना सहकारीको समूह अध्यक्ष भेला बचत तथा ऋण परामर्स गोष्ठी सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल। ल बुटवल उ.मा.न.पा. वार्ड न.१५ स्थिति श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी सस्था लि। द्वारा आयोजित समूह अध्यक्ष भेला,बचत तथा ऋण परामर्स गोष्ठी सम्पन्न भएको छ । …
-
काठमाडौं। सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनर्निर्माण अन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक …
-
बुटवल। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ महिला उद्यमी समितिको आयोजनामा बुटवलमा ‘ प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग , कृषि प्रविधि एवं प्रयटन महोत्सब हुने भएको …