काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिष्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिष्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु …
प्रवास
-
-
Feature 1प्रवासस्वास्थ्य
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख, ५५ लाख ४७ हजार निको
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ ।संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि …
-
Feature 1प्रवास
विस्वभर कोरोनाबाट संक्रमितको संख्या झण्डै १ करोड नजिक !
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ …
-
काठमाडौं । अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको अनुमान गरिएको छ ।बिबिसीका अनुसार अमेरिकाका स्वास्थ्य अधिकारीहरुले कम्तिमा दुई करोड मानिसमा कोरोना संक्रमण भइसकेको अनुमान गरेका हुन् । …
-
प्रवास
विश्वमा एकै दिन थपिए एक लाख ७५ हजार कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। कोरोना महामारी नियन्त्रणका लागि अनेक प्रयास जारी रहे पनि विश्वभर कोरोना संक्रमित बढ्नुको सट्टा झन बढिरहेका छन् ।पछिल्लो २४ घण्टामै विश्वभर एक लाख ७५ हजार ६३२ जना नयाँ कोरोना …
-
काठमाडौं। भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ ।यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना …
-
Feature 3प्रवास
विश्वभर ५१ लाख भन्दा धेरै कोरोना संक्रमित निको, चार लाख ८३ हजार ८७८ को मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।आज (बिहीबार) विहानसम्ममा संक्रमितको संख्या विश्वभर ९५ लाख १४ हजार नौ सय ६४ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।संक्रमितमध्ये अहिलेसम्म …
-
प्रवास
मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनमेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । …
-
काठमाडौं । कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण …
-
प्रवास
विश्वभर ४७ लाख ९६ हजार कोरोना संक्रमित निको, संक्रमित ९० लाख ३७ हजार
by समतल अनलाइनby समतल अनलाइनविश्वभर चार लाख ६९ हजार ६०३ को मृत्यु, ५४ हजार ७१९ जनाको अवस्था गम्भीर काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणको दोस्रो चरणको लहर शुरु भएको छ । संक्रमणको दोस्रो चरणसँगै …
-
Feature 1प्रवास
डब्ल्युएचओको चेतावनी : संसार कोराना भाइरस महामारीको खतरनाक चरणमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा …
-
काठमाडौं।भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।एकै दिन ३४१ जनाको मृत्यु भएपछि भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार २६२ पुगेको हो ।पछिल्लो २४ घण्टामा १३ …