काठमाडौँ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित …
खेलकुद
-
-
काठमाडौ। बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि …
-
काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज (बिहीबार) बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुई वटा …
-
काठमाडौं। नेपालले एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको कठीन जीत हात पारेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको …
-
Feature 1खेलकुद
नेपालले आज पपुवा न्युगिनीसँग पहिलोपल्ट एक दिवसीय क्रिकेट खेल्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) पहिलोपल्ट पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय श्रृखलाको तयारीका लागि ओमान …
-
काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो । भारतलाई जित …
-
खेलकुद
नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै, सुखद नतिजाको अपेक्षा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) भारतसँग मैत्रीपूर्ण फुटवल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा …
-
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा …
-
बुटवल। जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि केन्पो मार्शल आर्ट खेलको प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलमार्फत विश्वमा नै देशलाई …
-
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सन् २००२ मा …
-
खेलकुदसमाचार
ओलम्पिक : सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन्, सकियो नेपालको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत नेपाली समयाअनुसार आज बिहान भएको दौड प्रतियोगितामा सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन् । चौधरीले महिला १ सय मिटर दौडमा हिट २ मा दौडिँदै …
-
खेलकुद
टोकियो ओलम्पिक : नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज (बुधबार) प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने …