काठमाडौं ।आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ …
खेलकुद
-
-
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन …
-
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफ्रिका उडेका छन् । उनी गए राति कतार एयरवेजको विमानमार्फत त्यसतर्फ गएका हुन् । सन्दीप बाहेकको टिम यसअघि नै अफ्रिका …
-
खेलकुदराजनैतिक समाचार
मछिन्द्रले सातदोबाटोलाई हरायो, आफिज ओलावालेको ‘ह्याट्रिक’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले …
-
काठमाडौं । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि …
-
खेलकुदराजनैतिक समाचारसमाचारसमाचार नेपाल
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट …
-
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधिका लागि आज (आइतबार) गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । साविक विजेता गुजरात र चार पटक उपाधि विजेता बनिसकेको …
-
खेलकुदसमाचार
नमस्तेका विद्यार्थीले कराँते प्रतियोगितामा नेपाललाई दिलाए ८ पदक
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा।रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले …
-
खेलकुदशिक्षासमाचारस्थानिय
नमस्ते एकेडेमीका विद्यार्थी कराँते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ८ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन मलेसियातर्फ प्रस्थान गरेका छन् । १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो ईपोह सिटी खुल्ला …
-
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट …
-
Feature 1खेलकुद
क्रिकेटमा नेपालको ऐतिहासिक फड्को : एसिया कपको लागि अब भारत र पाकिस्तानसँग खेल्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो। यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको …
-
Feature 2खेलकुद
बर्षाले रोकिएको यूएईसँगको फाइनल खेल आज : नेपाल उपाधि नजिक
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज (मंगलबार) हुँदैछ । यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो (सोमबार) जुन अवस्थामा पुगेर रोकिएको थियो, …