रोल्पा। तिहारका लागि घर रंगाउने कमेरो खन्ने क्रममा आज बिहान पहिरोमा परि रोल्पामा १ किशोरीको ज्यान गएको छ भने २ महिला घाइते भएका छन्। रोल्पा नगरपालिका-३, कमिरेधारामा कमेरो खन्ने क्रममा …
समाचार
-
-
समाचार
मुस्कानको प्रधानमन्त्रीलाई पत्र- हजुरको ठाउँमा म भएको भए तेजाव आक्रमण गर्नेलाई फाँसी दिन्थें
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन्। खातुनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय दिन माग गरेकी छिन्। …
-
तिलोत्तमा । पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यायायात क्षेत्रलाई …
-
काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ । योसँगै उनले अनुसन्धानका लागि २५ …
-
भैरहवा । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को …
-
पाल्पा । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका …
-
बैतडी । महाकाली राजमार्गमा बिहीवार बिहान ग्यास बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धनगढीवाट दार्चुलातर्फ जानेक्रममा दुर्घटनाग्रस्त भएको हो । बैतडीका …
-
समाचार
बलात्कारपछि हत्या गरेर अमेरिका भागे पनि १९ वर्षपछि प्रहरी खोरमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य …
-
विववेकशील नेपाली दलको २८ असोजमा सम्पन्न महाधिवेशनबाट निर्वाचित संघीय नयाँ कार्यसमितिमा यसअघि चर्चामा रहेका नेता बाहिरिएका छन् । निवर्तमान अध्यक्ष उज्वल थापा, प्रदेश ३ प्रदेशसभा सांसदद्वय रमेश पौड्याल र विराजभक्त …
-
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका …
-
जनकपुर। जनकपुरधाममा आज बिहान गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ । आज बिहान करीब १० बजे तिर जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम–१ बस्ने मनोज साहको …
-
समाचार
सेटिङमा विदेश पठाउने अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको …