काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब ९एसिड० हानेर भागेका रौतहट …
समाचार
-
-
काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु ९एसपी० को सरुवा भएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन् । सरुवा भएका एसपीले साउन महिनाको तलब …
-
समाचार
अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल
by समतल अनलाइनby समतल अनलाइनघटनामा संलग्न भारतीय नागरिकसहित दुई युवक केही घण्टामै पक्राउ काठमाडौं । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै …
-
सिरहा । गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे । केही घण्टापछि शवको पहिचान खुल्यो ।उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका …
-
काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार राति ८स्४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित …
-
काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी …
-
समाचार
रञ्जन कोइराला छुटेपछि गीताको बुबाले भने, ‘गलत नजिर स्थापित भयो’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला आज बिहीबार आठ वर्ष कैद भुक्तान गरी छुटेका छन् । सर्वोच्च अदालतले साढे ११ वर्ष कैद घटाउँदै …
-
समाचार
किसानको जीवननियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो
by समतल अनलाइनby समतल अनलाइनरुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षा कोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत …
-
काठमाडौं। नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. …
-
सर्लाही । सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ ।ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रामनगर–६ मा …
-
समाचार
प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, प्रहरी कार्यालय र अस्पताल बन्द
by समतल अनलाइनby समतल अनलाइनस्याङ्जा।कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न खटिएका तीन जना प्रहरीलाई नै संक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ।सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएसँगै सेवाग्राहीलाई सतर्क रहन आग्रह गरिएको …
-
जनकपुरधाम। पेस्तोल देखाएर धनुषामा एक व्यक्तिबाट ठूलो रकम लुटिएको छ ।धनुषाको कमला नगरपालिका– २ का २० वर्षीय धिरजकुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । …