काठमाडौं। पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला …
समाचार
-
-
समाचार
ओली–देउवा दोस्रो दिन पनि भेट स् संवैधानिक निकायमा ‘भागबन्डा’ मुख्य एजेन्डा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कोभिड–१९ को रोकथाममा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारविरुद्ध संस्थागत रूपमा आक्रामक नीति लिएका विपक्षी दलका नेता संवैधानिक निकायका नियुक्तिलाई लिएर प्रधानमन्त्रीसँग लगातार संवादमा जुटेका छन् । बिहीबार …
-
समाचार
गैंडा मार्ने तस्करलाई उन्मुक्ति स् निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए
by समतल अनलाइनby समतल अनलाइनचितवन । सत्ता, बन्दुक र बर्दीको उन्मादले एउटा निर्धो युवाको ज्यान गयो । त्यत्रो अत्याचार सहेर पनि चेपाङ समुदाय १० दिनसम्म मौन रह्यो । मौनताको यो मूल्य गणतन्त्र नेपालमा चर्को भएन र …
-
समाचार
रञ्जन कोइराला सजाय छुट प्रकरण : प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। काठमाडौंमा श्रीमतीलाई मारेर मकवानपुरको जंगलमा लगेर जलाएको जघन्य अपराधमा जेल सजाय काटिरहेका पूर्व डिआइजी रञ्जन कोइराला ११ वर्ष कैद पूरा नहुँदै छुटेपछि सर्वोच्च अदालत विवादमा तानिएको छ । उच्च अदालतको …
-
समाचार
प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बोलाएर एसिड प्रहार, फोनबाट मिल्यो ‘क्लु’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड …
-
समाचार
आज नाग पञ्चमी : देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजाआजा गरिंदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ ।नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको …
-
मिसगाभ, इजरायल: इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं …
-
‘म पनि भारतमा थिएँ, चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो’ बागलुङ। गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिंड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने …
-
पर्सा। पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका(४ घर भएकी १७ बर्षीया …
-
बुटवल । इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले बृक्षारोपण गरेको छ । बुटवलको हिलपार्क परिषरमा आज बृक्षारोपण गरिएको हो ।बर्ष २१/०२१ को पहिलो कार्यक्रमको रुपमा बुटवल उपमहानगरपालिका वडा नं ७ मा …
-
समाचार
एसपी केसिले एक्सनमा आउदा २महिना मै करिब ८५लाख बारबरको मालसमान पक्राउ!!
by समतल अनलाइनby समतल अनलाइननवलपरासी । नेपाल र भारतको सीमामा नवलपरासी ब.सु.पश्चिम प्रहरी प्रमुख एसपी अजय केसिले निगरानी बढाएका छन । एसपी केसि सीमामा निगरानी बढाउनसाथ करीब ८५लाख १५हजार ६ सय बराबरको मालसमान बरामद …
-
बुटवल । अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ ।शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको युट्युबबाट सार्वजनिक भएको उक्त …