बुटवल । विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउ नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको …
Feature 3
-
-
Feature 3
नव नियुक्त कृषिमन्त्री भुसालले भने, ‘लोभ राख्दिनँ, डराउँदिन’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै नव नियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री …
-
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । …
-
Feature 3प्रदेश नं. ५राजनैतिक समाचार
सहरको विकास भैसकेको ठाउँमा राजधानी हुनुपर्छ भन्ने छैन : पुष्पकमल दाहाल (प्रचण्ड)
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सहरको विकास भैसकेको ठाँउमा प्रदेशको राजधानी हुनुपर्छ भन्ने नरहेको बताएका छन् । उनले पुर्वधार विकास भैसकेको ठाउमा मात्र नभएर …
-
Feature 3
नकारात्मकताभित्रै सकारात्मकतालाई जोड दिंदा के नै पो बिग्रन्छ : पर्यटनमन्त्री भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकिन हरेक दिनजसो सुटुक्क विमानस्थल पुग्छन् पर्यटनमन्त्री ! काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला …
-
Feature 3
दसगजामा भारतको रजगज, नेपालतर्फको जमिनमा भन्सारको चेकपोष्ट र गाईगोठ
by समतल अनलाइनby समतल अनलाइनसिरहा। सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोष्ट सञ्चालन गरिरहेको छ । ४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण …
-
सैनामैना । सैनामैना उद्योग वाणिज्य संघले कृषि, उद्योग, पर्यटन र वन क्षेत्रमा पत्रकारिताको माध्यमबाट सहयोग पुराएको भन्दै पत्रकार ललित पाण्डेय र विष्णु खत्रीलाई सम्मान गरेको छ । संघको ५ औं …
-
काठमाडौं । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स …
-
Feature 3
कम्युनिष्टसंगको सहकार्यकै कारण पार्टी कमजोर ः काँग्रेस महामन्त्री कोइराला
by समतल अनलाइनby समतल अनलाइनबुटवल। नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्टलाई लिस्नो दिएर बैतर्नी तार्ने काँग्रेस आफ्नै कारणले कमजोर भएको बताएका छन् । कम्युनिष्टसंग सहकार्य गर्ने काम राम्रो नभएको बताउँदै उनले काँग्रेससंगको सहकार्यकै …
-
Feature 3विजनेस
नेपालको थाप्लोमा ११ खर्ब ऋण, ६ महिनामा तिर्यो साढे ६ अर्ब
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालले आर्थिक रुपमा फड्को मारिरहेको बताइए पनि नेपाल सरकारको थाप्लोमा झण्डै ११ खर्ब रुपैयाँ सार्वजनिक ऋणको बोझ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले २३ …
-
Feature 3मनोरन्जनराजनैतिक समाचार
गीत संगितको रोयल्टी थप व्यवस्थित गर्न माग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । गीत संगित बजाए बापत कलाकारहरुले प्राप्त गर्ने रोयल्टी थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले माग गरेका छन । सोमवार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एंव संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा …
-
महेन्द्रनगर । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ । भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो । सन् १९१० …