काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको …
Feature 1
-
-
बुटवल। लुम्बिनीमा भोलिदेखि मिडिया सम्मेलन हुने भएको छ। नेपाल पत्रकार महासंघको आफ्नो ६८ औ स्थापमा दिवसको अवसरमा लुम्बिनीमा चैत्र १६ र १७ गते सम्मेलन हुन लागेको हो। बिहीबार बुटवलमा आयोजित …
-
Feature 1शिक्षासमाचार
पाँच लाख १६ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् । …
-
Feature 1समाचार
ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक …
-
Feature 1समाचार
सरकारी वेबसाइटमा रहेका पुराना सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका …
-
Feature 1समाचार
सन्दीपलाई थुनामा पठाउने न्यायाधीश घिमिरेकै इजलासमा फैसलाको पेसी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ । आजबाट लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ । पेशी चौंथो …
-
Feature 1समाचार
विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान दिने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ । अमेरिकाको वाशिङट्नमा …
-
Feature 1खेलकुदसमाचार
तिलोत्तमा नगरपालिका द्वारा राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशीसहित सम्मानगरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो आइसीसी …
-
Feature 1खेलकुदसमाचार
मनाङ मस्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी । बुटवलमा सम्पन्न २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै …
-
काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज (आइतबार) दिउँसो …
-
Feature 1राजनैतिक समाचारसमाचार
कांग्रेसलाई मजबुत बनाउन लागेको छु : महामन्त्री थापा
by समतल अनलाइनby समतल अनलाइनभैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागि परेको बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको …
-
Feature 1समाचारस्वास्थ्य
नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार क्षयरोगका नयाँ बिरामी, १७ हजारको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ …