काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी …
Feature 1
-
-
Feature 1समाचार
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ । तिलोत्तमा–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ …
-
प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । लु १ च ६३४५ नम्बरको जीपमा आठ जना सवार रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर …
-
काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य आज (सोमबार) एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटेर प्रतितोला १ …
-
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ । सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न …
-
Feature 1राजनैतिक समाचार
नेपालीको शीर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको छ : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइननुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने संकल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन् । नुवाकोटके पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका …
-
Feature 1राजनैतिक समाचार
ओलीको आरोप : प्रधानमन्त्रीले १५ वटा राँगासँग दुईटा नदी बेचे
by समतल अनलाइनby समतल अनलाइनस्याङ्जा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् । स्याङ्जाको …
-
बुटवल । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउंंदैछ । दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् …
-
Feature 1समाचार
कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा अझै केहि दिन ‘लू’ चल्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । …
-
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई …
-
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी …