काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता लिएका छन् । ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुन लागेपछि …
Feature 1
-
-
Feature 1खेलकुदसमाचार
आइसीसी एक दिवसीय वरियतामा खस्किँयो नेपालको स्थान, कुन देश कुन स्थानमा ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आइसीसीको एक दिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीको नयाँ वरियतामा एक दिवसीय क्रिकेटमा लगातार हार व्यहोरेको नेपाल १७ औं स्थानमा पुगेको हो । यसअघि …
-
काठमाडौँ । नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख ९८ हजार …
-
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी परेको छ । सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको हो । केही दिनअघि उनले सो नगरपालिका अन्तर्गतको एक झोलुङ्गे पुल आवातजावत गर्दा …
-
Feature 1विजनेससमाचार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम …
-
Feature 1राजनैतिक समाचारसमाचार
‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको कानुनी जिम्मा लिन्छु’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको पुष्टि संसदीय छानबिन समितिले नै गरेको दावी गरेका छन् । आज (मंगलबार) साँझ फेसबुक लाइभमा …
-
Feature 1समाचार
६ प्रदेशमा मध्यम बर्षा हुँदै, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको …
-
Feature 1समाचार
तीन दिन देशका धेरै भूभागमा मेघगर्जनसहित बर्षा, २७ जिल्ला उच्च जोखिममा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन / चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । …
-
Feature 1राजनैतिक समाचारसमाचार
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
by समतल अनलाइनby समतल अनलाइनपोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । …
-
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका …
-
Feature 1समाचार
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी …
-
Feature 1राजनैतिक समाचारसमाचार
पूर्व डीआइडी जोशीलाई बुद्ध एयरबाट पोखरा लगिँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य पूर्व डीआइजी छविलाल जोशीलाई आज (आइतबार) नै बुद्ध एयरको उडानबाट पोखरा लगिने भएको छ । सहकारी संस्थाको बचत अपचलनमा संसदीय विशेष …